‘नाइरोबी फ्लाइ’को संक्रमण बढदै, डराउन नपर्ने भन्छन् चिकित्सक..
काठमाडौं । नाइरोबी फ्लाइ कीराको सङ्क्रमण बर्खायामसँगै बढ्दो देखिएको छ ।
नेपालको पूर्वी भेग तथा पश्चिमको कञ्चनपुरमा उक्त जातको कीरा देखिएको छ । त्यस्तै, यसको संक्रमण झापा पनि देखिएको समाचाहरु पर्याप्त आइरहेको छ । यस्तोमा, मानिसहरुमा धेरै त्रास पनि फैलिरहेको छ । तर, चिकित्सकहरुले यस्तो यो कीराले जनस्वास्थ्यमा ठूलो रूपमा सङ्क्रमण नल्याउने बताएका छन् । यद्यपि, यसका लागि हामीले यसबाट बच्ने उपाय पनि ख्याल राख्नुपर्छ ।
यो किरा सानो भुसुना जस्तो हुने गर्छ र यसले टोकेर घाउ हुँदैन । बरु, यसलाई शरिरबाट फाल्ने क्रममा थिचिदा वा मिचिदा किरा किचिएर एसिड निस्किइ संक्रमण हुने बताइएको छ । किराभिर पेडेरिन तत्व एसिड हुन्छ । जुन हाम्रोमा पर्दा छालामा सङ्क्रमण हुन्छ । उक्त कीरालाई शरीरबाट फूकेर सजिलै फाल्न सकिन्छ ।
यसको टोकाइको लक्षण देखिएपछि भने आफूलाई सञ्चो नभएमा नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि जानु पर्ने जनाइएको छ । यी किरा प्रायः सडेगलेका खानेकुरा, मरेको जनावर र फोहरमैला भएको ठाउँमा देखिने गर्छन् ।
कीराबाट हुने सङ्क्रमण गम्भीर भए पेडेरस डर्माटिटिइज जस्तो रोग लाग्ने चिकित्सकहरु बताउँछन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
