नेप्से आज पनि ७.९३ अंकले बढ्यो
जानकारी केन्द्र
२०७९, असार, ३१
काठमाडौं । आज साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सेयर बजारको उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शुक्रबार सेयर कारोबार मापक नेप्से परिसूचक ७.९३ अंकले बढेर २००९.४६ विन्दुमा पुगेको छ ।
यस दिन कूल २३१ कम्पनीको ४० लाख ५१ हजार ७ सय ७१ कित्ता सेयर खरिदबिक्री भई १ अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८ सय ३३ रूपैयाँको कारोबार भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ५ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ८ वटा उपसमूहको सेयर घटेको छ ।
आज अपर तामाकोशीको १९ करोड ७२ लाख ५४ हजार रूपैयाँले सर्वाधिक कारोबार भएको छ । यस्तै, आज ३ वटा कम्पनीको डिबेन्चरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले भने आज सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.३१ प्रतिशतले घटेर ३ सय ३ रूपैयाँमा पुगेको छ ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
