नेपालको पासपोर्ट विश्वकै कम शक्तिशाली
जानकारी केन्द्र
२०७९, श्रावण, ४
काठमाडौं । हेन्ली पासपोर्ट इन्डेक्सले हालै सार्वजनिक गरेको रिपोर्टमा नेपालको पासपोर्ट विश्वकै कम शक्तिशालीको सूचीमा परेको छ ।
अन्तर्राष्ट्रिय हवाई यातायात आयोगले प्रदान गर्ने तथ्याङ्कको आधारमा हेन्ली पासपोर्ट इन्डेक्सले यस किसिमको सर्वे गर्दै आएको छ । सबैभन्दा बढी मुलुकमा अनएराइभल भिसा पाउने कुरालाई आधार मान्दै ११२ देशमा गरिएको सर्वेअनुसार नेपाल १०६ औं स्थानमा रहेको छ ।
नेपाल यसअघि १०९औं स्थानमा थियो । उक्त रिपोर्टमा नेपाललाई विश्वका कुल ३८ देशले मात्र अनअराइभल भिसा उपलब्ध गर्ने गरेको उल्लेख छ ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
