झापाको चिया बगानमा तीन किशोरीको शव फेला
जानकारी केन्द्र
२०७९, श्रावण, ८
काठमाडौं । झापाको कचनकवल गाउँपालिका-५, बेल्ले गाउँमा एउटै रुखमा तीन जना किशोरी झुण्डिएको अवस्थामा फेला परेका छन् । उक्त घटनास्थल नेपाल–भारत सीमा क्षेत्रमा पर्छ ।
गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले आइतबार बिहान ७ बजे स्थानीय चिया बगानमा रहेको एक रूखमा झुण्डिएको अवस्थामा १६ वर्षीया करिना गणेश, कल्पना गणेश र १७ वर्षीया अञ्जली गणेशको शव भेटिएको जनाए । चिया बगानमा मजदुरी गर्ने उनीहरु शनिबार ११ बजेदेखि बेपत्ता थिए । जिल्ला प्रहरी कार्यालय झापाकाले दुई जना गाईवस्तु बाँध्ने डोरी र एक जना सलमा झुण्डिएका छन् ।
तीनै जनाको शवलाई पोष्टमार्टमका लागि पठाइने जनाइएको छ । प्रारम्भिक छानबिनले आत्महत्याको आशंका गरे पनि कारण पत्ता लागेको छैन ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

