आज यी १० कम्पनीका लगानीकर्ता भए मालामाल..
जानकारी केन्द्र
२०७९, श्रावण, ८
काठमाडौं । साताको पहिलो कारोबार दिनमा नेप्से सूचक ६१ अंकले बढ्दा अधिकाम्स कम्पनीको शेयर मूल्यमा उल्लेख्य सुधार आएको छ ।
आज ८ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । आज सर्वाधिक धेरै सुधार हुनेमा सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स र पल्टी पर्पस फाइनान्स छन् । जसको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै आज स्वाभिमान लघुवित्तको शेयर मूल्य ९.६८ प्रतिशत, रिलायन्स फाइनान्सको ९.६५ प्रतिशत, श्री इन्भेष्टमेन्ट फाइनान्स ९.३९ प्रतिशत, वेष्ट फाइनान्स ९.२६ प्रतिशत, रिफरफल्स पावर ९.२० प्रतिशत, नेशनल हाइड्रोपावर ९.०५ प्रतिशत र ग्रिन भेन्चरको ९.०३ प्रतिशतले सुधार भएको छ ।
सम्बन्धित समाचार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर
भक्तपुरमा भेस्पा र अप्रिलियाको आधुनिक सुविधासहित नयाँ शोरुम सञ्चालनमा
पोखरामा एसएमएल महिन्द्राको निःशुल्क सर्भिस क्याम्प, बिक्रीपछिको सेवामा जोड
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी


