एसईईको रिजल्ट भएपछि यसरी हेर्न सकिन्छ
जानकारी केन्द्र
२०७९, श्रावण, १०
काठमाडौँ । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को रिजल्ट केही दिनभित्रै प्रकाशित गर्ने तयारी छ । राष्ट्रिय परीक्षा बोर्डले यही साता रिजल्ट प्रकाशित गर्ने बताएको थियो । त्यसअनुसार रिजल्ट प्रकाशित गर्न अन्तिम तयारी भइरहेका छन् ।
रिजल्ट प्रकाशित भएपछि वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बताएको छ। यसवर्षको एसईई परीक्षा गत वैशाखमा भएको थियो । यसवर्ष पाँच लाख १४ हजार सात सय ६० विद्यार्थीले एसईई परीक्षा दिएका थिए । असार अन्तिम साता रिजल्ट प्रकाशित गर्ने भने पनि दुई साता ढिला हुने भएको छ ।
सम्बन्धित समाचार
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग


