Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

फिलिपिन्समा गयो ७.१ म्याग्निच्युडको भूकम्प..

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, ११
फिलिपिन्समा गयो ७.१ म्याग्निच्युडको भूकम्प..

एजेन्सी । बुधबार फिलिपिन्सको लुजोन टापुमा शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणले ७.१ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । उत्तरी प्रान्तमा रहेको अस्पताल र भवनहरूलाई नराम्ररी क्षति पुगेको छ । भूकम्पको धक्का राजधानी मनिलासम्म महसुस गरिएको जानकारी छ ।

भूकम्पले पुर्‍याएको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन ।

Top Changing Nepal

युट्युब सट्स