त्रिचन्द्र क्याम्पसको पुनर्निर्माणलाई बजेट सुनिश्चित, कति छ बजेट?
जानकारी केन्द्र
२०७९, श्रावण, ११
काठमाडौं । त्रिचन्द्र क्याम्पसको भवन पुनर्निर्माणका लागि ४८ करोड २० लाख रूपैयाँ बजेट सुनिश्चित गरिएको छ ।
सहरी विकास मन्त्रालयले सहरी विकास तथा भवन निर्माण विभागलाई स्रोत सुनिश्चित भएको पत्र पठाएको छ । सहरी विकास मन्त्रालयले क्याम्पसको भवन प्रवलीकरणका लागि अर्थ मन्त्रालयसँग ४८ करोड २० लाख ६१ हजार ६२९ रुपैयाँ माग गरेको थियो । अर्थ मन्त्रालयले भने विभागलाई ४८ करोड २० रूपैयाँ सुनिश्चित गरेको जनाएको छ ।
क्याम्पस २०७२ सालको भूकम्पपछि भत्किएको तर हालसम्म सरकारले यसको मर्मतमा चासो नदेखाएको भन्दै विद्यार्थीहरुले ‘सेभ त्रिचन्द्र’ अभियानसमेत चलाइरहेका थिए । त्यस्तै, प्राज्ञहरूको टोलीले क्याम्पसलाई जोगाउन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका पनि थिए । ।
सम्बन्धित समाचार
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
