गायक तथा अभिनेता प्रशान्त तामाङलाई पुत्री लाभ
जानकारी केन्द्र
२०७९, श्रावण, ११
काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङ र पत्नी मार्था एलीले पुत्रीकाले पहिलो सन्तानको रुपमा पुत्रीलाई लाभ गरेका छन् ।
प्रशान्तले सामाजिक सञ्जालमार्फत आफू बुवा बनेको खबर सार्वजनिक गरेका हुन् । उनले छोरीको नाम पनि आरिया राखिसकेका छन् । पर्सियन भाषामा आरियाको अर्थ ‘नयाँ’ र अल्बानियाली भाषामा बहुमूल्य धातु सुन र खजाना रहेको छ ।
विगतमा प्रशान्त इण्डियन आइडल सिजन ३ का विजेता समेत रहेका छन् । त्यस्तै, मार्था पनि एयर होस्टेस रहेकी थिइन् । उनीहरुले ३ वर्षअघि विवाह गरेका थिए । उनले लेखेका छन् ‘मेरी सानी राजकुमारीलाई संसारमा स्वागत छ । सबैलाई माया र शुभेच्छाका लागि धन्यवाद ।’
हाल प्रशान्त अभिनित फिल्म ‘परदेशी २’ दशैं छेकोमा रिलिज हुँदैछ । प्रशान्त आफू अभिनित पछिल्लो फिल्म ‘परदेशी २’ को प्रचार प्रसारका लागि दशैंअघि काठमाडौंमा आउने तयारीमा रहेका छन् ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

