आज थप ५६४ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु
जानकारी केन्द्र
२०७९, श्रावण, ११
काठमाडौं । पछिल्लो २४ घण्टामा ५६४ जना कोरोना संक्रमीत थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ हजार ४५४ जनामा गरिएको परीक्षणमा ५४६ मा संक्रमण पुष्टि भएको जनाएको छ । २ हजार ७७८ पीसीआर परीक्षणमा ४१८ र १ हजार ६७६ एन्टिजेन परीक्षणमा १४६ जनामा संक्रमण देखिएको हो ।
यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २०२ पुगेको छ भने संक्रमणले ज्यान गुमाउने एकजना रहेका छन् ।
नेपालमा हालको सन्दर्भमा कोरोना संक्रमितको संख्या ३ हजार ९२९ रहेको छ ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

