जापानः बाँदर आतंक सहन नसकेपछि गोली बर्साउन निस्किए स्थानिय
जानकारी केन्द्र
२०७९, श्रावण, १२
काठमाडौं । जापानी सहरका स्थानियलाई हप्तासम्म बाँदरले खपिनस्नु आतंक मच्चाएपछि गोली प्रहार गर्न थालिएको छ ।
अन्तराष्ट्र स्रोतहरुले बाँदरको समूहले झण्डै ५० जनालाई घाइते बनाएको जनाएको छ । अधिकारीहरूले करिब ३ साताअघिदेखि बाँदरको आक्रमण भएपछि अब भने गोली प्रहारको निर्णय लिएका छन् । बाँदरले व्यस्क र बालबालिकालाई हल्का चिर्तोनेदेखि टोक्नेसम्म गरेको पाइएको छ ।
बाँदरले सुरुमा केटाकेटी र महिलालाई मात्र आक्रमण गथ्र्यो भने पछिल्ला समयमा वृद्ध र वयस्क पुरुषलाई पनि आक्रमण गरिरहेको जनाइएको छ ।
सम्बन्धित समाचार
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

