रौतहाटमा नक्कली प्रशिक्षार्थीले परीक्षा दिने क्रममा पक्राउ..
जानकारी केन्द्र
२०७९, श्रावण, १२
काठमाडौं । रौतहाटको चन्द्रपुर नगरपालिका–६ स्थित जनज्योती बहुमुखी क्याम्पसमा विविएस दोस्रो वर्षको परीक्षा भइरहेको छ । उक्त परीक्षामा अर्काको नाममा परीक्षा लेखिरहेको युवकलाई बुधबार पक्राउ गरिएको हो ।
प्रहरीले राजदेवी नगरपालिका-१ बस्ने २० वर्षीय राजन तिवारीलाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरीले उक्त क्याम्पसमा नक्कली प्रशिक्षार्थीले परीक्षा दिइरहेको सूचनाको आधारमा अनुगमन गर्दा तिवारीलाई आफ्नो दाइको नाममा परीक्षा दिएको अवस्थामा पक्राउ गरिएको हो ।
प्रहरीले उनलाइै नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
