इराकमा सयौँ प्रदर्शनकारीले संसद भवन हडपे
जानकारी केन्द्र
२०७९, श्रावण, १२
एजेन्सी । बुधबार इराकको बग्दादको अति संरक्षित ग्रीन जोनमा रहेका अवरोध तोडेर सयौं प्रदर्शनकारी इराकको संसद छिरेका छन् ।
शक्तिशाली इराकी धर्म गुरु मोक्तादा अल-सद्रका सयौं समर्थक प्रधानमन्त्रीका लागि विपक्षी समूहको उम्मेदवारीको विरोधमा संसद भवन पुगेका हुन् । इराकीहरूले ९ महिनाभन्दा अघि आफ्नो पछिल्लो आम चुनावमा मतदान गरेपछि नयाँ सरकार निर्माण गर्ने प्रयासमा निरन्तर गतिरोध आएको छ ।
त्यस्तै, हालसम्म देशको नयाँ प्रधानमन्त्री र राष्ट्रपति को हुने भन्ने विषयमा देशका राजनीतिक गुटबीच कुनै सहमति भएको छैन । प्रधानमन्त्रीका नामाङ्कनले आक्रोशित भएका प्रदर्शनकारीहरुले संसद् भवन पसेर नाराबाजी गरेका थिए ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
