Jankari Kendra
२० भाद्र २०८३, शनिबार
Worldlink

गाईसँग ठोक्किँदा मोटरसाइकलमा सवार एकको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, १३
गाईसँग ठोक्किँदा मोटरसाइकलमा सवार एकको मृत्यु

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका-१३ राजपुरमा गए राति गाईलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार धनगढी-१ का ५५ वर्षीय निर्मल हमालको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयले अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको से ६प ८०२८ नम्बरको मोटरसाइकलले गाईलाई ठक्कर दिएको जनायो । ठक्कर दिएपछि चालक धनगढी-३ विशालनगरका वीरेन्द्र शर्माको अनुहारमा चोट लागेको छ । पछाडि सवार हमालको टाउकोमा चोट लागेको थियो । प्रहरीले उनको उपचारका क्रममा मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स