Jankari Kendra
१४ श्रावण २०८३, बिहीबार
Worldlink

आजको मौसम

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, श्रावण, १६
आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरै स्थानहरूमा मेघ गर्जन(चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। प्रदेश १, मधेस, बागमती, गण्डकी र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती देशभर सामान्य बदली रहनेछ। प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

Top Changing Nepal

युट्युब सट्स