Jankari Kendra
१० कार्तिक २०८३, सोमबार

आज सुनको मूल्य एक हजार रुपैयाँले घट्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, भाद्र, २२

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको । आइतबारदेखि तीन दिनसम्म लगातार बढेको सुनको मूल्य आज (बुधबार) प्रतितोला एक हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो मंगलबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १६ सय ९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Top Changing Nepal

युट्युब सट्स