त्रिचन्द्र क्याम्पसमा नेपाल बिधार्थि सङघ र प्रहरीबिच ढुंगा हानाहान
जानकारी केन्द्र
२०७९, भाद्र, २६
काठमाडौं । त्रिचन्द्र क्याम्पसमा नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान भएको छ। आज बिहान १० बजेदेखि नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान भएको हो । नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न ढिलाइ गरेको भन्दै आज बिहान १० बजे नेविसंघले राष्ट्रपतिको पुत्ला दहन गर्न खोजेको थियो। सोहि क्रममा प्रहरीले हस्तक्षेप गरेपछि नेविसंघले ढुंगा प्रहारमा उत्रेको हो ।
नेविसंघले क्याम्पसभित्रबाट सडकमा रहेका प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले पनि सोही ढुंगा टिपेर क्याम्पसभित्र रहेका नेविसंघलाई प्रहार गरेको थियो। दुवै पक्षबीचको ढुंगा हानाहानमा उक्त क्षेत्र तनावग्रस्त बनेको छ । त्रिचन्द्र क्याम्पस हुँदै सञ्चालन हुने सवारी आवागमन पूर्णरुपमा निषेध गरिएको छ ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

