• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१३ बैशाख २०८३, आइतबार
१३ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख १५ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ७ घण्टा 

किङलङको नयाँ १६ सिटर भ्यान : सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा सार्वजनिक
  • ८ घण्टा 

नेप्सेमा सुधारभएसँगै ७.७३ अंकको वृद्धि,४ अर्ब ७३ करोडको सेयर कारोबार
  • ९ घण्टा 

लाइसेन्स छपाइमा तीव्रता : एक महिनामै ११ लाख लाइसेन्स छापिए
  • १० घण्टा 

चार्जको झन्झट अन्त्य : ७,००० एमएएच ब्याट्रीसहित अनर एक्स ८ डी फोन अब नेपालमा
  • ११ घण्टा 

बर्लीको बजारमा ह्याट्रिक : १७ कुलर ६ गिजरको सफलतापछि ३ नयाँ शक्तिशाली एयर कुलर सार्वजनिक
  • १३ घण्टा 

प्रतितोला एक हजार तीन सयले बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?
  • १४ घण्टा 

काठमाडौंका तीन शाखा मर्ज गर्दै नबिल बैंक
  • १७ घण्टा 

कक्षा १२ को परीक्षा आजदेखि : ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदै, स्मार्ट घडी र मोबाइल लैजान निषेध
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. रमादा बाई विन्धाम इटहरीले मनायो ग्रीन अभियान सहितको पृथ्वी दिवस

  • २. सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट अनिवार्य लागु गर्न सरकारको निर्देशन

  • ३. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ४. कर छुट नपाए विद्यार्थी भाडा छुट रोकिने सरकारलाई यातायात व्यवसायीको चेतावनी

  • ५. प्रतितोला एक हजार तीन सयले बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

  • ६. २०८३ वैशाख ०८ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. सुनचाँदीको मूल्यमा गिरावट,कतिमा हुदैँछ कारोबार ?

  • ८. तरलता व्यवस्थापनका लागि ४० अर्ब निक्षेप खिच्ने नेपाल राष्ट्र बैँकको तयारी

  • ९. प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

  • १०. डीएस ग्रुपको ‘क्याच स्पाइसेस’द्वारा जीएआई २०२६ मा सहभागिता जनाउँदै नेपालमा रिटेल तथा होरेका क्षेत्रमा रणनीतिक विस्तारको घोषणा

नुवाकोटवासीमा सफलता बोगटीको अपिल

जानकारी केन्द्र २०७९, भाद्र, २६

काठमाडौँ । सुन्दर नुवाकोट जो अहिले तिमीलाइ प्राप्त छ यो अगाडिको पुस्ताले छाडेर गएको हो, यो किन तिमीलाइ छाडेर गएको हो भने यो भन्दा पनि अति सुन्दर नुवाकोट तिमीले आउदो पुस्तालाइ छाडेर जानेछौ ।

नुवाकोटवासी आदरणीय सबै जनामा म सफलता बोगटीको हार्दीक नमस्कार ।

मैले आगामी मंसीर ४ गते आइतवारका दिने हुने निर्वाचनमा नुवाकोट क्षेत्र न स् १ वाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेद्दारी दिने आम घोषणा गरेकी छु । म लिखु गाऊपालिका वडा न। ६ भट्टथोक नुवाकोटकी रैथाने बासिन्दा हुँ ।

प्रत्येक ५र५ वर्षमा हुने आवाद्यिक निर्वाचनको सिधा अर्थ के हो भने यदि तपाइले जिताउनु भएका अगाडिका जनप्रतिनिधिहरुले तपार्इले सोचे जस्तो, खोजे जस्तो, रोजे जस्तो चिताए जस्तो नुवाकोटको विकास गर्नु भएको छैन भने र अवको चुनावमा निर्वाचीत गराएको जनप्रतिनिधि र तपार्इ हामी सबै मिलेर नामी नुवाकोट, दामी नुवाकोट, हाम्रो नुवाकोट, राम्रो नुवाकोट वनाउनु पर्छ भन्ने लाग्छ भने तपाइहरुसंगै हुर्केको, नुवाकोटको सामाजिक राजनैतिक धार्मिक समावेशिता कृषि महिला बालबालिका शिक्षा स्वास्थ्य रोजगार सुरक्षा आर्थिक सबै कुराहरुलाइ बुझेको र अबका दिनहरुमा सामाजिक न्याय आर्थिक समानता र व्याक्तिगत स्वातन्त्रताका लागि काम गर्न सक्ने प्रतिनिधिलाइ जिताउन भनेर ५र५ वर्षमा चुनाव गराउने चलन आएको हो ।

नुवाकोटको विकासका लागि आज सम्म जसजसले जे जे गरे यसमा मेरो कसैसंग कुनै गुनासो र गाली छैन । किनभने एउटा विकसित आधुनिक औद्योगिक र लोकतान्त्रीक नुवाकोट कसरी बनाउन सकिन्छ भनेर न त हामी नुवाकोटकासीहरुले सिक्न खोज्यौ न त हामीलाइ हाम्रा अग्रज नेतृत्वहरुले नै सिकाउनु भयो । किन सिकाउनु भएन भने उहाँहरुले विकसित नुवाकोट बनाउन चाहनु भएन, जान्नु भएन र सक्नु भएन । अबको ५ वर्ष पछिको नुवाकोट, १० वर्ष पछिको नुवाकोट, १५ वर्ष पछिको नुवाकोट कस्तो हुन्छ र कसरी बनाउन सकिन्छ भन्ने मास्टर प्लान बोकेका नुवाकोटमा छोरा र छोरीहरु अवतार लिइ सकेका छन ।

हामी नुवाकोटबासीका साझा शत्रुहरु भनेका अझै पनि हाम्रो समाजमा जरा गाडेर बसेका रोग भोक गरीबी, अज्ञानता, अन्धविश्वास, अशिक्षा पछौटेपना महिला बेचविखन अमानवीयकरण, वातावरण विनास, अन्याय अत्याचार, शोषण दमन भ्रष्टाचारहरु नै मुख्य छन । यी सबै समस्याहरुबाट हाम्रो नुवाकोटलाइ मुक्त गर्दै एउटा अति नै उन्नतीशिल प्रगतीशिल सम्मृद्ध सक्षम गतिशिल नुवाकोट बनाउनु हामी सबै नुवाकोटबासीहरुको सामुहिक उत्तरदायित्व जवाफदेहिता कर्तत्य र अधिकार बनेको छ । हामीलाइ यस संसारमा जन्म लिन पनि नुवाकोट जिल्लाले नै भिषा दिएको हो ।

अवका दिनहरुमा नेपालले कसरी मौलिक र अर्गानीक रुपमा विकास गर्न सक्छ भन्ने नमुना विकास मोडेल म नुवाकोटलाइ बनाउन चाहान्छु । नुवाकोटको विकास मोडेल संयुक्त राष्ट्रसंघ र सबै देशहरुले नक्कल गर्न लायकको बनाउने छु । यसका लागि मैले विगत २ वर्ष देखि नेपालको संसद, सरकार, स्थानीय तहहरु, सरकारका नीति र कार्यक्रमहरु, बजेट विनियोजन प्रकृया आदिका बारेमा विशेष अध्ययन अनुसन्धान गरेर मात्र नुवाकोट बनाउन सकिन्छ भन्ने सैद्धान्तिक र व्यावहारीक निष्कर्षमा पुगेकी हुँ । मैले नुवाकोटको विकासका लागि हाललार्इ ५ वटा घोषणा वा कार्यपत्रहरु तयार गरेकी छु । यी कार्यपत्रहरुलाइ आधार मानेर हामी सबै जनाले नुवाकोटको विकास किन भएन, कसले गरेन, किन गरेन भन्दा पनि कसरी गर्न सकिन्छ भन्ने बारेमा प्रष्ट पारेकी छु । अबका दिनहरुमा नुवाकोटका दिदि बहिनीका हातबाट म हसिया खुर्पा र कोदालाहरु खोस्छु, टाउकाबाट नाम्लो खोस्छु, ढाडबाट मलका घाँसका दाउराका डोकोहरु खोस्छु । नुवाकोटलाइ म सबै क्षेत्रमा विज्ञान प्रविधि मैत्री बनाउँदछु । यस्ता कामहरु हामी सबै जना मिलेर आजै अहिले नै शुरु गर्नुपर्छ । देशको विकास गर्ने हो भने त्यस देशका नागरिकहरुको मानसिक शारिरीक र सामाजिक अवस्था उच्च स्तरको बनाउनु पर्छ । त्यसपछि त नागरिकहरु आफैले देउताहरु नै छक्क पर्ने खालको विकास गर्छन । नुवाकोटको विकास नुवाकोटबासीहरुको जन्मसिद्ध अधिकार हो । जसले यसलाइ रोक्छ ऊ नुवाकोटको धन्धुकारी हो ।

विकास गर्न जननिर्वाचित प्रतिनिधि बन्नु पर्छ । नत्र भने साधन श्रोतहरुको परीचालन गर्न सकिन्दैन । चिच्चाएर र कराएर मात्र विकास हुदैन । त्यसैले मलाइ नुवाकोटको विकास गर्ने लाइसेन्स दिन वा निर्वाचित गराइ दिनु हुन नुवाकोटवासी आमाबुबा दाजुभाइ दिदि बहिनी सबै जनामा अनुरोध गर्दछु । मैले हाललाइ स्वातन्त्रहरुको अभियान अन्तरगत लौरो चिन्हवाट चुनावमा भाग लिने सन्तुलित निर्णय गरेकी छु । म चुनाव प्रचारमा आउदा तपाइहरुसंग भेट गर्न व्याग्ररुपमा हतारमा छु । म मेरा नुवाकोटका प्यारा भाइ बहिनीहरुलाइ के भन्छु भने स् हामी सबै जना युवाहरु नव युवाहरुका लागि आशा र सपनाका प्रतिक बनौ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
किङलङको नयाँ १६ सिटर भ्यान : सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा सार्वजनिक
नेप्सेमा सुधारभएसँगै ७.७३ अंकको वृद्धि,४ अर्ब ७३ करोडको सेयर कारोबार
लाइसेन्स छपाइमा तीव्रता : एक महिनामै ११ लाख लाइसेन्स छापिए

ताजा

२०८३ वैशाख १५ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

किङलङको नयाँ १६ सिटर भ्यान : सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा सार्वजनिक

नेप्सेमा सुधारभएसँगै ७.७३ अंकको वृद्धि,४ अर्ब ७३ करोडको सेयर कारोबार

लाइसेन्स छपाइमा तीव्रता : एक महिनामै ११ लाख लाइसेन्स छापिए

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.