• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१३ बैशाख २०८३, आइतबार
१३ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख १५ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १० घण्टा 

किङलङको नयाँ १६ सिटर भ्यान : सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा सार्वजनिक
  • ११ घण्टा 

नेप्सेमा सुधारभएसँगै ७.७३ अंकको वृद्धि,४ अर्ब ७३ करोडको सेयर कारोबार
  • १२ घण्टा 

लाइसेन्स छपाइमा तीव्रता : एक महिनामै ११ लाख लाइसेन्स छापिए
  • १३ घण्टा 

चार्जको झन्झट अन्त्य : ७,००० एमएएच ब्याट्रीसहित अनर एक्स ८ डी फोन अब नेपालमा
  • १४ घण्टा 

बर्लीको बजारमा ह्याट्रिक : १७ कुलर ६ गिजरको सफलतापछि ३ नयाँ शक्तिशाली एयर कुलर सार्वजनिक
  • १६ घण्टा 

प्रतितोला एक हजार तीन सयले बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?
  • १७ घण्टा 

काठमाडौंका तीन शाखा मर्ज गर्दै नबिल बैंक
  • २० घण्टा 

कक्षा १२ को परीक्षा आजदेखि : ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदै, स्मार्ट घडी र मोबाइल लैजान निषेध
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. रमादा बाई विन्धाम इटहरीले मनायो ग्रीन अभियान सहितको पृथ्वी दिवस

  • २. सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट अनिवार्य लागु गर्न सरकारको निर्देशन

  • ३. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ४. कर छुट नपाए विद्यार्थी भाडा छुट रोकिने सरकारलाई यातायात व्यवसायीको चेतावनी

  • ५. प्रतितोला एक हजार तीन सयले बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

  • ६. २०८३ वैशाख ०८ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. सुनचाँदीको मूल्यमा गिरावट,कतिमा हुदैँछ कारोबार ?

  • ८. तरलता व्यवस्थापनका लागि ४० अर्ब निक्षेप खिच्ने नेपाल राष्ट्र बैँकको तयारी

  • ९. प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

  • १०. डीएस ग्रुपको ‘क्याच स्पाइसेस’द्वारा जीएआई २०२६ मा सहभागिता जनाउँदै नेपालमा रिटेल तथा होरेका क्षेत्रमा रणनीतिक विस्तारको घोषणा

किन नेपाल आउँदैछन् चीनका शक्तिशाली नेता ली

जानकारी केन्द्र २०७९, भाद्र, २७

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमणमा आफ्ना विश्वासपात्र ली चान्सुलाई पठाएका छन् । रुसबाट मँगोलिया हुँदै चाटर्ड विमानमा ली काठमाडौं उत्रने तय भएको छ । भ्रमण दलमा ठूलो संख्यामा चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीहरु हुने बुझिएको छ ।

ली चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी समिटिको राष्ट्रिय जनँग्रेस अध्यक्ष हुन् । जुन चीनको सभामुख जस्तै पद हो । चिनियाँ नेताहरुमध्ये उनी तेस्रो वरियताका हुन् । यसकारण लीको भ्रमणलाई अर्थपूर्ण मानिएको छ । नेपालमा चुनाव नजिकिदै गएको, कम्युनिस्ट पार्टीहरु फुटको अवस्थामा रहेको बेला ली नेपाल आउन लागेका हुन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको नेपालका कम्युनिस्ट पार्टीहरुसँग विशेष सम्बन्ध छ । तत्कालीन नेकपाको सीसीपीसँग संयुक्त प्रशिक्षण पनि भएको थियो ।

त्रीभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साँढे ३ बजे उत्रिएपछि ली सोल्टी होटलमा जाने तय भएको छ । त्यसपछि उनी नयाँ बानेश्वरस्थित संसद भवनमा जाने र सबै दलका प्रमुख सचेतक र सचेतकका अलावा नेपाल चीनमैत्री संसदीय समूहका टोली सदस्यसँग भेट्ने कार्यक्रम छ । सोमबार नै सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गरेको रात्रीभोजमा सहभागी हुनेछन् । रात्रीभोज सोल्टी होटलमा आयोजना गरिएको छ जहाँ ली बस्नेछन् ।

मंगलबार लीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गनेछन् । सोही दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने तय भएको छ । परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग मंगलबार नै भेट तय भएको छ । सोही दिन दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन् । बालुवाटारमा हुने भेट महत्वपूर्ण मानिएको छ ।

बुधबार दिउँसा राष्ट्रपति विद्यादेवी भण्डारीसँग लीको भेटवार्ता हुने तय भएको छ । बुधबार नै लीले चीनसँग निकटस्थ मानिएका कतिपय नेताहरुसँग भेट्ने बुझिएको छ । उनी बिहिबार विहान दक्षिण कोरिया प्रस्थान गर्नेछन् । लीसँग चीनका ६ जना मन्त्रीस्तरका अधिकारी समेत आउन लागेका छन् । चीनको तस्रो वरियताका नेता उच्च अधिकारीहरुसहित चुनावको मुखमा नेपाल आउनुलाई अर्थपूर्ण मानिएको छ । उनले ओली र प्रचण्डसँग गर्ने भेट महत्वपूर्ण मानिएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
किङलङको नयाँ १६ सिटर भ्यान : सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा सार्वजनिक
नेप्सेमा सुधारभएसँगै ७.७३ अंकको वृद्धि,४ अर्ब ७३ करोडको सेयर कारोबार
लाइसेन्स छपाइमा तीव्रता : एक महिनामै ११ लाख लाइसेन्स छापिए

ताजा

२०८३ वैशाख १५ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

किङलङको नयाँ १६ सिटर भ्यान : सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा सार्वजनिक

नेप्सेमा सुधारभएसँगै ७.७३ अंकको वृद्धि,४ अर्ब ७३ करोडको सेयर कारोबार

लाइसेन्स छपाइमा तीव्रता : एक महिनामै ११ लाख लाइसेन्स छापिए

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.