उर्वरा राष्ट्रिय सम्मान २०७९ कात्तिकमा हुँदै
काठमाडौं । उर्वरा फाउन्डेसन नेपालले ‘उर्वरा राष्ट्रिय सम्मान २०७९’ आयोजना गर्ने भएको छ। विभिन्न क्षेत्रमा योगदान गर्दै आएका व्यक्तित्वलाई प्रोत्साहन गर्न सम्मान कार्यक्रम आयोजना गर्न लागिएको फाउन्डेसनले जनाएको छ।साहित्य, संगीत, समाजसेवा, पत्रकारिता, शिक्षा, स्वास्थ्य, चलचित्र, लघुवित्त, उर्जा, खेलकुद, पर्यटन लगायतका क्षेत्रमा विशेष योगदान गर्ने व्यक्तित्वहरुलाई हरेक वर्ष सम्मान गर्ने फाउन्डेसनको निर्णय अनुसार आउदो कात्तिकमा सम्मान कार्यक्रम गर्न लागिएको आयोजक संस्थाकी अध्यक्ष देवकी अभिलाषीले जानकारी दिइन्।
वि।सं। २०७३ सालमा स्थापित फाउन्डेसन सामाजिक सेवाको क्षेत्रमा सक्रिय गैरनाफामूलक संस्था हो। संस्थाको मुख्य कार्यालय काठमाडौंमा रहेको छ। उर्वरा फाउन्डेसन नेपालको अध्यक्ष देवकी अभिलाषी लोकप्रिय साहित्यकार तथा समाजसेवीको रुपमा परिचित व्यक्तित्व हुन्।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
