काठमाडौं महानगरले दुई सातामै उठायो झन्डै ८५ लाख राजश्व
काठमाडौं । काठमाडौं महानगरपालिकाले मनोरञ्जन करमार्फत दुई सतामै झन्डै ८५ लाख उठाएको छ । महानगरपालिकाले मनोरञ्जन करबाट दुई सतामै ८४ करोड ३४ हजार ९ सय ३१ रूपैयाँ उठाएको महानगरको राजश्व विभागले जानकारी दिएको छ । सबैभन्दा धेरै कर बुझाउनेमा डेल्टिन क्यासिनो होटल म्यारिट(एक रहेको छ। उक्त क्यासिनोले २१ लाख ४२ हजार ३४ रूपैयाँ बुझाएको हो। दोस्रोमा काठमाडौं फनपार्कले १७ लाख ३६ हजार ११ रुपैयाँ राजस्व बुझाएको छ।
त्यस्तै तेस्रोमा सबैभन्दा धेरै राजस्व बुझाउने मल्ल होटलको बेलिज क्यासिनोले रहेको छ। उक्त क्यासिनोले १३ लाख ८८ हजार ३ सय ६३ रुपैयाँ राजश्व बुझाएको छ। यस्तै क्यासिनो प्यालेस अन्नपूर्ण होटल(१ ले भने ११ लाख ८५ हजार ४६३ रूपैयाँ, प्राइड इन्टरटेनमेन्ट उण्ड रिक्रियसन हायात होटलले ९ लाख ८९ हजार ४६० रूपैयाँ र माजोङ इन्टरटेनमेन्ट होटल सोल्टीले ९ लाख ९३ हजार ६०० रूपैयाँ बुझाएको छ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
