गरगहना लुटपाटमा संलग्न पक्राउ
जानकारी केन्द्र
२०७९, भाद्र, २९
काठमाडौं । भक्तपुर र काभ्रे जिल्लाका विभिन्न स्थानहरुमा बिगत लामो समयदेखी सुनका गरगहना लगाएका व्यक्तिहरुलाई पिछा गरी एकान्तमा पारी लुटपाट गर्दै आइरहेका ४ जना व्यक्तिहरुलाई लुटिएको सुन र लुटपाटमा प्रयोग गरिएको २ वटा मोटरसाइकल सहित प्रहरी वृत्त ठिमी र प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको । साथै लुटिएको सुनको स्वरुप परिवर्तन गर्ने २ जनालाई लुटिएको करिब २ तोला सुन सहित चाबहिल काठमाण्डौबाट नियन्त्रणमा लिएको, साथै लुटपाट गिरोहमा संलग्न अन्य व्यक्तिहरुको खोजतलास जारी रहेको ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
