बाबुरामको बालेनलाई सुझावपछि बालेनको उत्तर, ‘।।फुटपाथ बनाउदा पनि सोच्न पर्थ्यो नि’
जानकारी केन्द्र
२०७९, भाद्र, ३१
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईलाई रिप्लाइ दिएका छन् । डा। भट्टराईले काठमाडौं महानगरका अवैध संरचना भत्काउने बालेनको कामलाई प्रशंसा गर्दै फुटपाथ व्यवसायीहरुको व्यवस्थापन गर्न भन्दै सामाजिक सञ्जाल मार्फत् सुझाव दिएका थिए ।
यता मेयर शाहले बाबुरामलाई पनि सामाजिक सञ्जालबाटै आफूले पनि घर भत्काउँदा त्यसबारे सोच्न पर्ने टिप्पणी गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो कुरा त हजुरले हजारौको घर भत्काएर फुटपाथ बनाउदा पनि सोच्न पर्थ्यो नि ।’
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
