काठमाडौं । केही दिनदेखि लगातार घटेको सुनको भाउ आज पनि घटेको छ । आज तोलामा एक हजार रुपैयाँले घटेर सुनको भाउ ९१ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुन व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।