• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, पुष ११, २०८२
शुक्रबार, पुष ११, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

१२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

सुन-चाँदीको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

२०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • ५. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

  • ८. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थामा एक अर्ब २० करोड लगानी गर्ने

  • १०. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

विश्व बजारमा डलर झन झन शक्तिशाली बन्दै, अन्य देशका मुद्राको अवस्था कस्तो ?

काठमाडौँ । अमेरिकाको अगस्ट महिनाको मुद्रास्फीति दर वृद्धि भएपछि, केन्द्रीय बैंकले मूल्यवृद्धि नियन्त्रण गर्न औसत ब्याजदर बढाउने निर्णय गरेको छ । अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भ (फेडले) औसत ब्याजदर बढाउने निर्णय गरेसँगै विश्वबजारमा डलर शक्तिशाली हुन पुगेको छ । डलर शक्तिशाली बनिरहँदा अन्य देशका मुद्रा कमजोर हुन पुगेका हुन् ।

फेडरल रिजर्भले औसत ब्याजदर बढाउने निर्णय गरेसँगै लगानीकर्ताहरुले डलरलाई सुरक्षित लगानीका रुपमा लिँदा डलरको माग बढ्न पुगेको छ । डलरको माग बढेसँगै विश्व बजारमा डलरले आफ्नो वर्चस्व कायम गर्न सफल भएको हो । डलर बढ्दा चिनियाँ युवान, जापानी येन, अष्ट्रेलियन डलर, पाउन्ड स्ट्रलिङ कमजोर देखिएका छन् ।

दुई वर्षसम्म युवान र डलरको विनिमय १ डलर बराबर ७ युवानमा भएता पनि आज डलर शक्तिशाली हुँदा १ डलर बराबर ७.०३५ युवानमा विनिमय भइरहेको छ । यसैगरी जापानी येन र डलरको विनिमय १ डलर बराबर १४३.३६ येनमा विनिमय भइरहेको छ । यसैगरी १ डलर बराबर ७९.८४ भारुमा डलर र भारती रुपैयाँको विनिमय भइरहेको छ ।

यसैगरी अमेरिकी डलरसँगको विनिमयमा अष्ट्रेलियन डलर दुई महिना यताकै कमजोर १ अमेरिकी डलर बराबर ०.६६८५ अष्ट्रेलियन डलर हुन पुगेको छ । त्यति मात्रै नभई पाउन्ड स्ट्रलिङ ०.०३ प्रतिशतले घटेर १ पाउन्ड स्ट्रलिङ बराबर १.१४६८ अमेरिकी डलर हुन पुगेको छ ।

डलर शक्तिशाली भएसँगै दुई वर्षीय ट्रेजरी येल्डको कुपन रेट बढेर ३।९०१ प्रतिशत हुन पुगेको छ । यो कुपन रेट सन् २००७ यताकै उच्च हुन पुगेको छ । आगामी हप्ता बस्ने फेडरल रिजर्भको बैठकले ०.७५ प्रतिशतले औसत ब्याजदर बढाउने सम्भावना उच्च रहेको छ ।

यसैगरी आगामी हप्ता बस्ने बैंक अफ जापान, फेडरल रिजर्भ र बैंक अफ इङ्ल्यान्डको संयुक्त बैठकको निष्कर्ष के हुन्छ भन्ने बारेमा पनि व्यापारी तथा लगानीकर्ताहरु चिन्तित देखिएका छन् ।

यसै सन्दर्भमा कमनवेल्थ बैंकका वरिष्ठ अन्तराष्ट्रिय अर्थशास्त्री कारोल कोङले केही समयको लागि डलर विश्व बजारमा शक्तिशाली रहने र डलर शक्तिशाली भएकै कारण बजारमा सामानको मूल्य उच्च रहने जनाएका छन् । विश्वव्यापी वृद्धि दर कम हुँदै गएको समयमा डलर शक्तिशाली कायम भइरहँदा विश्व अर्थतन्त्र अझ कमजोर हुन जाने उनको भनाइ रहेको छ ।

दुई दशक यताकै उच्च हुन पुगेको अमेरिकी डलर सूचांक आज १०९।६९ कायम भएको छ ।

आज नेपाली रुपैयाँ र डलरको विनिमय १ डलर बराबर १२६।९१ नेपाली रुपैयाँमा भइरहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण
    १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक
    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

    १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण
    • १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक
    • भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक
    • शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.