Jankari Kendra
३० आश्विन २०८३, शुक्रबार

जबरजस्ती करणी कसुरमा प्रक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, २
जबरजस्ती करणी कसुरमा प्रक्राउ

काठमाडौं । जिल्ला दोलखा शैलुङ गाँउपालिका वडा नं। ७ घर भई हाल भक्तपुर दुधपाटी बस्ने बर्ष १९ को अशोक भन्ने अनिश भुजेलले भाद्र ३० गते राति आफु कार्यरत भक्तपुर नगरपालिका वडा नं। १ दुधपाटीमा रहेको मस्मः एण्ड पिज्जा हाउसमा भक्तपुरकै एक बिद्यालयमा अध्ययनरत १३ बर्षकी बालिकालाई बिभिन्न प्रलोभनमा पारी उक्त पिज्जा हाउसमा बोलाई जबरजस्ती करणी गरेको कसुरमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले कसुरमा संलग्न निज युवकलाई ललितपुर उपमहानगरपालिका वडा नं। ९ भुलढोकाबाट नियन्त्रणमा लिई जबरजस्ती करणी कसुरमा थप अनुसन्धान कार्य गरिरहेको ।

Top Changing Nepal

युट्युब सट्स