श्रीमतीको हत्या आरोपित नाम्जाली पक्राउ
जानकारी केन्द्र
२०७९, आश्विन, ६
काठमाडौं । कैलालीमा श्रीमतीको हत्याको आरोप लागेका शेरबहादुर नाम्जाली मगर पक्राउ परेका छन् । उनलाई गौरीगंगा नगरपालिका–५ अण्डैयाको कोहलपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
एक छोरा र छोरीसँगै बस्दै आएकी ललिता नाम्जाली मगरको हत्या गरिएको अवस्थामा बिहीवार शव फेला परेको थियो ।
ललिताको छोरी समेत घाइते अवस्थामा फेला परेकी थिइन् घाँटीमा चोट लागेको उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनका छोरा विजय पनि घाइते भएका छन् ।
भारतमा काम गर्दै आएका ललिताका श्रीमान शेरबहादुर हत्या पश्चात फरार भएका थिए । उनले नै हत्या गरेर फरार भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । बुधबार पनि कैलालीको छुट्टाछुट्टै स्थानमा दुई शव फेला परेको थियो ।
सम्बन्धित समाचार
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

