काठमाडौँ । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार जिल्ला बैतडी सिगास गाँउपालिका वडा नं। ५ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं। ९ बोडे बस्ने बर्ष ४९ को टेक बहादुर चन्दले आफ्नै घरमा काम गर्ने बर्ष १९ की महिलालाई जबरजस्ती करणी गरेको कसुरमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले मिति २०७९ र०६ र १२ गते निज टेक बहादुर चन्दलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।
१९ वर्षकी महिलालाई जबर्जस्ती करणी
१९ वर्षकी महिलालाई जबर्जस्ती करणी
तपाईको प्रतिक्रिया




