Jankari Kendra
२४ भाद्र २०८३, बुधबार
Worldlink

रवि लामिछानेलाई डेंगु संक्रमण

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, १३
रवि लामिछानेलाई डेंगु संक्रमण

काठमाडौं । स्वतन्त्र राष्ट्रिय पार्टीका अध्यक्ष रवि लामिछानेलाई डेङ्गु संक्रमण पुष्टि भएको छ । लामिछानेले आज परीक्षण गराउँदो डेंगी संक्रमण पुष्टि भएको जनाएका छन् । उनी आफू संक्रमण भएसँगै विभिन्न जिल्लाका कार्यक्रममा जान नसक्ने भएको पनि जनाएका छन् ।

उनले लेखेका छन् – “हिजो दिउँसो देखि ज्वरो र शरीर दुखाइका लक्षण देखिन थालेको थियो। आज परिक्षण गराउदा डेंगी देखियो। डाक्टरको सल्लाह अनुसार केही दिन आराम गर्नु पर्ने भएकाले भरतपुर,तनहु, लम्जुङ, गोर्खा लगायतका कार्यक्रमहरुमा सहभागी हुन नसकिने कुराको जानकारी गराउदछु।यसबाट पर्न जाने असहजता प्रति क्षमाप्रार्थी छु। मेरो स्वास्थ अवस्था सामान्य छ।”

 

Top Changing Nepal

युट्युब सट्स