Jankari Kendra
११ श्रावण २०८३, सोमबार
Worldlink

दशैँको टीका लगाउने क्रम आज पनि जारी

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, आश्विन, २१
दशैँको टीका लगाउने क्रम आज पनि जारी

काठमाडौँ । आज आश्विन शुक्ल पक्षको द्वादशी। दशैँको टीका लगाउने क्रम शुक्रबार पनि जारी छ। नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ।

घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने गर्छन्। यो क्रम पूर्णिमासम्म रहन्छ।

आश्विन शुक्ल पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ।

Top Changing Nepal

युट्युब सट्स