आज यस्तो रहेको छ मौसम
जानकारी केन्द्र
२०७९, आश्विन, २५
काठमाडौँ । काठमाडौंमा आज मौसममा बदली हुने भएको छ । घाम लाग्ने र बदली हुनेक्रम दिनभर जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अपराह्नपछि भने काठमाडौं उपत्यकामा वर्षाको सम्भावना रहेको छ । “दिनभर मौसममा बदली रहनेछ । घाम लाग्ने र बदली भइरहनेछ,” मौसमविद् हीरा भट्टराईले भने, “अपराह्नपछि काठमाडौंमा वर्षाको सम्भावना रहेको छ ।”
वर्षाको सम्भावना रहेको तर हल्कादेखि सामान्य वर्षा मात्रै हुने उनको भनाइ छ । “वर्षा हुन्छ तर केही दिन अगाडिको जस्तो ठूलो वर्षा हुँदैन । सामान्य वर्षाको सम्भावना छ,” मौसमविद् भट्टराईले भने ।
भोलिबाट काठमाडौंको मौसम सफा हुने उनको भनाइ छ । मौसम सफा हुने र पानी पर्ने क्रम पनि रोकिँदै जाने भट्टराई बताउँछन् ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

