डाक्टर सुस्मिता आफ्नै डेरामा मृत फेला
काठमाडौँ । बानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत डाक्टर मृत फेला पर्नुभएको छ । जनकपुर घर भएर ललितपुरको इमाडोल घर भएकी डा।सुस्मिता पाठक आफ्नै डेरामा मृत भेटिनुभएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।
ललितपुर परिसरका डीएसपी मनोजकुमार लामाका अनुसार डा।सुस्मिताको डेराको ढोका बुधबार दिउँसोसम्म पनि नखुलेपछि प्रहरी बोलाइएको थियो ।
प्रहरी वृत्त सातदोबाटो र प्रहरी प्रभाग इमाडोलबाट गएको प्रहरी टोलीले दिउँसो २ बजे जनप्रतिनिधि र आफन्तको रोहबरमा ढोका खोलिएको थियो । ढोका खोल्दा उहाँ भुइँमा लडेको र मृत अवस्थामा फेला पर्नुभएको थियो ।
अनुसन्धान भइरहेको डीएसपी लामाले बताउनुभयो । डा।सुस्मिलाको मोबाइलमा फेला पारेको भिडियोमा बोहोस हुने औषधि अत्यधिक स्प्रे गरेको देखिएको छ ।सुसाइट नोटसमेत फेला पारेकोले आत्महत्याको शंका गरिएको छ । यसबारेमा अस्पतालमा सम्पर्क गर्दा आत्महत्या भए नभएको प्रष्ट नभएको तर मृत्यु भएको चाहिं साँचो भएको बताइएको थियो ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

