मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
जानकारी केन्द्र
२०७९, कार्तिक, ११
काठमाडौँ । कैलालीको कैलारी गाउँपालिका- ५ मा आज शुक्रबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । हसुलिया- गोबरैला सडक खण्डमा आज बिहान ६ बजे से ६ प ५५८६ नम्बरको मोटरसाइकल सडक किनारको नालीमा पल्टिएको थियो। दुर्घटनामा कैलारी गाउँपालिका- ५ पवेराका २२ वर्षीय राजेन्द्र चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय हसुलिया कैलालीले जनाएको छ।
सम्बन्धित समाचार
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

