ब्यारेकमा पसेर बलात्कारको प्रयास गर्ने ढुंगाना पुर्पक्षका लागि जेल चलान
जानकारी केन्द्र
२०७९, कार्तिक, १६
काठमाडौ । महिला प्रहरीलाई बलात्कार गरेको अभियोगमा एक इन्सपेक्टर पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
बलात्कार प्रयास गरेको अभियोग लागेका इन्स्पेक्टर अपुर्व ढंगानालाई जिल्ला अदालत धादिङले उनलाई मगलबार थुनामा पठाउने आदेश दिएको स्रोतले जनाएको छ ।
ढूंगानाले इलाका प्रहरी कार्यालय, खानीखोलामा कार्यालय प्रमुखका रुपमा कार्यरत भएको समयमा सोही कार्यालयमा कार्यरत महिला प्रहरीमाथि गत असोज १५ गते राति १ बजेतिर ब्यारेकमा पसेर इन्स्पेक्टर ढुंगानाले बलात्कार प्रयास गरेको भन्दै उजुरी दिएकी थिइन् ।
सम्बन्धित समाचार
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
