शनिबार रातीको भूकम्पले बझाङका १०० घरमा क्षति
जानकारी केन्द्र
२०७९, कार्तिक, २७
काठमाडौं । गएराति ८ बजेर १२ मिनेटमा गएको भूकम्पका कारण बझाङका १०० घरमा क्षति पुर्याएको छ। जिल्लाको खप्तडछान्ना गाउँपालिका–६ पाटादेवल आसपास केन्द्रबिन्दु बनाएर गएको ५. ४ रेक्टर स्केलको भूकम्पले १०० घरमा क्षति पुर्याएको हो।
गाउँपालिकाभरिका करिब १०० घर भूकम्पका कारण चर्किएको र केही घर भत्किएको विवरण प्राप्त भएको बझाङका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए। भूकम्प आएपछि शनिबार राति स्थानीय त्रसित भएका थिए। उनीहरु डरले रातभर घर बाहिर आगो तापेर बसेरका थिए।
सम्बन्धित समाचार
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
