राप्रपाका रवीन्द्र मिश्रलाई भोट माग्दै घरदैलोमा मनीषा कोइराला
जानकारी केन्द्र
२०७९, कार्तिक, २९
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई भोट माग्न बलिउड नायिक मनीषा कोइराला घरदैलोमा पुगेकी छिन् । काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका मश्रिलाई भोट माग्दै उनी काठमाडौंको बबरमहल पुगेकी थिइन् ।
कोइरालाले पछिल्लो समय राप्रपाका आमसभाहरूमा सम्बोधन गर्न थालेकी छिन्। घरदैलोका क्रममा बबरमहलमा आयोजित कोण सभामा मिश्रले कोइरालाप्रति आभार व्यक्त गरेका छन् ।
‘हामी उम्मेदवारलाई सघाउन र राप्रपाका पक्षमा देशव्यापी जनमत बढाउन यहाँको सकृय भूमिका र योगदानका लागि मनिषा जी प्रति पार्टी र मेरो व्यक्तिगततर्फबाट हार्दिक आभार व्यक्त गर्दछु,’ मिश्रले भनेका छन् ।
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट


