• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१३ असार २०८३, शनिबार
१३ असार २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ
  • १४ घण्टा 

महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत
  • १५ घण्टा 

एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध
  • १७ घण्टा 

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य
  • २० घण्टा 

छोराको कुटपिटबाट आफ्नै आमाको निधन
  • २१ घण्टा 

कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट
  • २१ घण्टा 

२०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २४ घण्टा 

ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव
  • १ दिन 

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ
  • १ दिन 

लोकप्रिय समाचार

  • १. जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी

  • २. सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल

  • ३. भारतमा फेला पर्याे ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी

  • ४. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ५. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

  • ७. तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह

  • ८. २०८३ असार ०७ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा

  • १०. दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

दैनिक सात करोड लिटर दूध उत्पादन

जानकारी केन्द्र २०७९, कार्तिक, ३०

काठमाडौं । मुलुकभर रहेका छ हजार ४८६ व्यावसायिक पशुपालन फार्मबाट सात करोड लिटर दूध उत्पादन हुने गरेको सर्वेक्षणले देखाएको छ।

खाद्य तथा कृषि सङ्गठनको आर्थिक तथा प्राविधिक सहयोगमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय तथ्याङ्क कार्यालय (तत्कालीन केन्द्रीय तथ्याङ्क विभाग)ले गरेको व्यावसायिक पशुुपालन एकीकृत सर्वेक्षण, २०७८ अनुसार दूधको उत्पादन वार्षिक छ करोड ९० लाख ३४ हजार ५४८ लिटर हुने गरेको छ।

९१४ वटा व्यावसायिक भैँसीपालन फार्मबाट दुई करोड ३२ लाख ३१ हजार ९१ लिटर दूध उत्पादन हुने गरेको छ। सबैभन्दा धेरै भैँसीको दूध उत्पादन गण्डकी प्रदेशबाट ८३ लाख ८८ हजार १८३ लिटर उत्पादन भएको देखिएको छ।

यस्तै एक हजार २३३ गाईपालन फार्मका १५ हजार ३८० गाईबाट चार करोड ५८ लाख तीन हजार ४५७ लिटर उत्पादन भएको सर्वेक्षणले देखाएको छ। गाईको दूध उत्पादनमा बागमती प्रदेश अग्र स्थानमा छ।

मुलुकभर व्यावसायिक रूपमा सञ्चालनमा रहेका मध्यम तथा ठूला पशुपालन फार्मबाट नमुना सङ्कलन गरेर सर्वेक्षण गरिएको मन्त्रालयले जनाएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशु सचिव डा। दीपककुमार खनालले व्यावसायिक पशुको तथ्याङ्क सङ्कलनले दीर्घकालीन रणनीति र कानुन बनाउन सहज हुने बताए।

निर्वाहमुखी पशुपालन प्रणालीले देशको विकास नहुने हुँदा राष्ट्रिय आम्दानी बढाउन व्यावसायिक पशुपालन गर्ने किसानलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ। सर्वेक्षणअनुसार नमुना लिइएका मुलुकभरका छ हजार ४८६ व्यावसायिक पशुपालन फार्मअन्तर्गत एक हजार २३३ गाईपालन फार्म, ९१४ वटा भैँसीपालन फार्म, ४३ वटा राँगापालन फार्म, दुई हजार २९५ वटा बाखारच्याङ्ग्रापालन फार्म, ५७२ वटा भेडापालन फार्म, ११८ वटा मासु प्रयोजनका लागि र ३६४ वटा पाठापाठी उत्पादनका लागि सुँगुरपालन फार्म रहेका छन्। सर्वेक्षणबाट नेपालमा ४४ हजार ८७३ वटा गाईरगोरु व्यावसायिक रूपमा पालिएको देखाएको छ। तीमध्ये उन्नत जातका ३३ हजार ७५७ रहेका छन्। दूध दिने गाईको सङ्ख्या १५ हजार ३८० र नदिनेको सङ्ख्या नौ हजार १०४ रहेको छ।

सबैभन्दा बढी नौ हजार ३६४ वटा गाईरगोरु बागमती प्रदेशमा र सबैभन्दा कम दुई हजार २७४ वटा सुदूरपश्चिममा रहेको सर्वेक्षणले देखाएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ
महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत
एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

ताजा

५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ

महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.