भक्तपुरमा भीषण आगलागी, एक युवतीको मृत्यु
जानकारी केन्द्र
२०७९, कार्तिक, ३०
भक्तपुर । भक्तपुरमा आज भीषण आगलागी भएको छ । आज बिहान ८ बजे मध्यपुर ठिमी–६ राईटोल माथिल्लो कुपण्डोलको एक घरमा आगालगी भएको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसार आत्माराम केसी र हरिशरण केसीको घरमा आगलागी भएको हो । आगलागीमा परेर आत्मारमकी छोरी अस्मिताको मृत्यु भएको हो ।
२५ वर्षीया अस्मिता सुस्तमनस्थिति र प्यारालाइसिसबाट पीडित थिइन् । आगलागीमा परी घाइते भएकी नित्मा केसीको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
रसुवाको बाढीबाट भएको क्षतिप्रति नाइमाको दुःख व्यक्त,उद्धार राहतमा सहकार्य गर्ने प्रतिबद्धता
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


