राजेन्द्र लिङ्देन हराउन र कृष्ण सिटौला जिताउन एक्शनमा उत्रिए दुर्गा प्रसाईँ
काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनमा झापा–३ ले सिंगो देशको राजनीतिको ध्यान खिचेको छ । सो क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौलाी चुनावी मैदानमा छन् भने राप्रपाबाट एमालेको समर्थनमा अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिष्पर्धामा छन् ।
लिङ्देनलाई जिताउनको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिईसकेका छन् । तर, एमालेकै केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ भने पार्टीको निर्देशनविपरित सिटौला जिताउन फिल्डमा खटिएका छन् ।
उनी झापा–३ मा आँफै चुनाव लड्न चाहन्थे । तर, पार्टीले उनलाई टिकटबाट बञ्चित गर्यो । ओलीको प्रशंसा गर्दै आएका प्रसाई यतिवेला झापामा पार्टीको चुनावी गतिविधिमा पनि त्यति सक्रिय भएनन् । तर, निर्वाचनको मौन अवधि सुरु हुनुभन्दा केही दिन अघिदेखि भने उनी सिटौलाको पक्षमा मत माग्न व्यस्त देखिएको स्रोतको दाबी छ ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


