मतदाता नामावलीमा नाम नभेटिए ११०२ मा कल गर्नुहोला : आयोग
जानकारी केन्द्र
२०७९, मंसिर, ४
काठमाडौँ । निर्वाचन आयोगले मतदाता परिचय पत्र बनाएकाको नाम मतदान गर्न जाने बेलामा मतदाता नामावली सूचीमा नभेटिए टोल फ्री नम्बरमा कल गर्न आग्रह गरे गरेहो छ। ‘आज भइरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदाता नामावलीमा नाम नभेटिए तत्काल कल सेन्टरको निःशुल्क टोल फ्री नम्बर ११०२ मा फोन गर्न सकिने छ।
त्यहाँबाट मतदाताको उचित समस्य समाधान गरिने छ,’ आयोगले भनेको छ। प्रतिनिधि तथा प्रदेशसभाका लागि आज बिहान ७ बजेदेखि मतदान भइरहेको छ। छिटफुट घटनाबाहेक अहिलेसम्म देशभरि मतदान शान्तिपूर्ण रूपमै भइरहेको छ।
सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


