Jankari Kendra
२३ श्रावण २०८३, शनिबार
Worldlink

काठमाडौं-७ मा स्वतन्त्र पार्टीको सुरुवाती अग्रता

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, मंसिर, ५
काठमाडौं-७ मा स्वतन्त्र पार्टीको सुरुवाती अग्रता

काठमाडौँ । काठमाडौं निर्वाचन क्षेत्र नं ७ को स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ । काठमाडौँ महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा जारी मतगणनामा स्वतन्त्र पार्टीले १७७ मतसहित​सुरुवाती अग्रता कायम गरेको हो ।

यस्तै दोस्रो स्थानमा रहेका नेकपा एमालेका श्यामकुमार घिमिरेले ९३ मत प्राप्त गर्दा सत्ता गठबन्धनतर्फबाट नेकपा माओवादी केन्द्रका अस्मिता सिंह (मानुषी) यमि भट्टराईले ७५ मत प्राप्त गरेकी छन् ।

Top Changing Nepal

युट्युब सट्स