सप्तरी–२ मा उपेन्द्र यादवलाई निकै पछि पारे सिके राउतले, १२०० मत गन्दा उपेन्द्रको ५९, राउतको ६२९ मत
जानकारी केन्द्र
२०७९, मंसिर, ५
काठमाडौं । सप्तरी–२ मा १२ सय मतगणना हुँदा जनमत पार्टीका अध्यक्ष डा। सीके राउत फराकिलो मतले अघि छन् ।
उनले ६२९ मत ल्याएका छन् । राउतलाई लोसपाका जयप्रकाश ठाकुरले पछ्याएका छन् ।
तर, ठाकुरपनि राउतभन्दा निकै पछि परेका छन् । ठाकुरले १६९ मत ल्याएका छन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने निकै पछि परेका छन् । उनले ५९ मत मात्रै प्राप्त गरेका छन् ।
यो क्षेत्रमा यादवले एमालेसँग तालमेल गरेका थिए ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

