Jankari Kendra
२३ श्रावण २०८३, शनिबार
Worldlink

चितवन –  २ मा रवि लामिछाने तेस्रो स्थानमा खस्किए, उमेश श्रेष्ठले उछिने

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, मंसिर, ६
चितवन –  २ मा रवि लामिछाने तेस्रो स्थानमा खस्किए, उमेश श्रेष्ठले उछिने

काठमाडौँ । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा यसअघि दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने तेस्रो स्थानमा खस्किएका छन् ।

९ हजार २७९ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार २५४ मतसहित अग्रता लिएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले २ हजार ७२६ मत प्राप्त गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले २ हजार ७१७ मत प्राप्त गरेका छन्।

Top Changing Nepal

युट्युब सट्स