भक्तपुर क्षेत्र नं. (१) मा कांग्रेसका सुरेश श्रेष्ठ बिजयी
जानकारी केन्द्र
२०७९, मंसिर, ७
काठमाडौँ । भक्तपुर क्षेत्र नं १ को प्रदेश १ अर्थात चाँगुनारायण नगरपालिका क्षेत्रमा नेपाली काँग्रेसका सुरेश श्रेष्ठले विजय प्राप्त गरेका छन् ।
गत मंसिर ४ गते भएको निर्वाचनमा लोकतान्त्रिक– बाम गठबन्धनको साझा उम्मेदवारका रूपमा रहेका श्रेष्ठले विजय प्राप्त गरेका हुन् । राती सम्पन्न अन्तिम मत परिणाम अनुसार श्रेष्ठले ९ हजार ४२४ मत पाएको निर्वाचन कार्यालयले जनाएको छ ।
यो प्रदेशमा नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएका मोहनवीर श्रेष्ठले ८ हजार २१२ र नेपाल मजदुर किसान पार्टीका मीन बाटाले ८ हजार २०१ मत पाउनुभएको छ । राप्रपाका राजु कुइँकेलले ५ हजार ९४५ मत प्राप्त गर्नुभएको छ ।
सम्बन्धित समाचार
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
