चितवन–३ मा ३२ हजार मत गन्दा रवि लामिछानेले कति पाए !
जानकारी केन्द्र
२०७९, मंसिर, ७
काठमाडौं । अहिलेसम्म चितवन–३ मा ३२ हजार २९९ मतगणना भइसकेको छ । पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ७ हजार ६७९ मतान्तरले अग्रता लिएका छन् ।
उनले प्राप्त परिणाम अनुसार १५ हजार ४०४ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् । नेकपा एमालेका कृष्णभक्त पोखरेलले ७ हजार ७२५ मत ल्याएर दोस्रो स्थानमा छन् । त्यसैगरी, नेपाली कांग्रेसका उमेश श्रेष्ठले ७ हजार १३८ मत ल्याएका छन् ।
सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


