मतगणना नसकिदै विश्वप्रकाश विजयी
जानकारी केन्द्र
२०७९, मंसिर, ७
काठमाडौं । देशभर जारी मतगणनाको परिणाम आउने क्रम जारी छ । पछिल्लो परिणाम अनुसार झापा–१ मा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको जित निश्चित भएको छ । गन्न बाँकी मत भन्दा बढी मतले शर्मा अग्रता लिएका छन् । शर्मा १२ हजार ६८० मतान्तरले अगाडी छन् ।
प्राप्त मत अनुसार शर्माले ३४ हजार ५ ०८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका अग्नी खरेलले २१ हजार ८२८ मत ल्याएर दोस्रो स्थानमा छन् । अब ११ हजार ३९१ मत गन्न बाँकी छ ।
शर्मा लगातार दुईपटक पराजित भएका थिए । तेस्रो पटकमा सफल भएका हुन् ।
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

