कतार विश्वकप: समूह ‘जी’ र ‘एच’ का चार खेल हुँदै
जानकारी केन्द्र
२०७९, मंसिर, ८
काठमाडौँ । कतार विश्वकपमा बिहीबार चार खेल हुँदैछन्। फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘जी’ र ‘एच’का खेल हुनेछन्। पहिलो खेलमा समूह ‘जी’ मा रहेको स्विजरल्याण्ड र क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ। यी दुई टिमबीच अपरान्ह ३स्४५ मा प्रतिस्पर्धा हुनेछ। यस्तै, दोस्रो खेलमा समूह ‘एच’ को उरुग्वेले एसियन प्रतिद्वन्द्वी दक्षिण कोरियाको सामना गर्दैछ। उरुग्वे र दक्षिण कोरियाबीचको खेल साँझ ६स्४५ मा हुनेछ।
त्यस्तै, विश्वकपअन्तर्गत नै बिहीबार हुने तेस्रो खेलमा उपाधि दाबेदार पोर्चुगल र घानाबीच प्रतिस्पर्धा हुनेछ। समूह ‘एच’ मा रहेको पोर्चुगल र घानाबीचको खेल राति ९स्४५ मा सुरु हुनेछ। त्यस्तै, बिहीबार हुने चौथो खेलमा ब्राजिलले सर्बियाको सामना गर्दा समूह ‘जी’ मा रहेको ब्राजिल र सर्बियाबीचको खेल राति १२स्४५ मा सुरु हुँदैछ।
सम्बन्धित समाचार
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
