हामी सभापति रवि लामिछानेलाई अवश्यपनि प्रधानमन्त्री भएको देख्न चाहन्छौं : सोबिता गौतम
काठमाडौं । काठमाडौं–२ बाट प्रतिनिधिसभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सोविता गौतमले जनताको विश्वासलाई आत्मसात् गरेर अघि बढ्ने बताएकी छिन् । आफ्नो क्षेत्रका जनताका समस्या समाधानको लागि पहल गर्ने उनको भनाई छ ।
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । सो क्षेत्रमा खानेपानी, ढललगायतका समस्या रहेको उनले सुनाईन् ।
उनले आफूहरु सरकारमा जाने वा नजाने भन्नेबारे पार्टीको केन्द्रीय समितिबाट निर्णय लिईने स्पष्ट पारिन् । उनले पार्टीले सर्वसम्मत् रुपमा सरकारमा जाने निर्णय गरे सभापति रवि लामिछानेलाई आफूहरुले प्रधानमन्त्रीको रुपमा देख्न चाहेको सुनाईन् ।
आफ्नो दलको नेतृत्वमा सरकार नबन्ने र अरु दललाई समर्थन गर्ने अवस्था आयो भने के गर्ने भन्नेबारे पार्टीको केन्द्रीय कमिटीमा निर्णय गरेर टुँगो लगाउने स्पष्ट पारिन् ।
सम्बन्धित समाचार
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

