Jankari Kendra
२७ आश्विन २०८३, मंगलवार

मेलम्चीको पानी काठमाडौंमा चाँडै आउँदै, सुरुङमा पानी भर्न सुरु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, मंसिर, १२
मेलम्चीको पानी काठमाडौंमा चाँडै आउँदै, सुरुङमा पानी भर्न सुरु

काठमाडौं । काठमाडौं बासीले अब चाडैनै फेरी मेलम्चीको पानी खान पाउने भएका छन् ।

बाढीको जोखिमले सुरुङको ढोका बन्द गरेको मेलम्ची परियोजनाले आजदेखि सुरुङमा पानी भर्न थालनी गरेको हो ।

अस्थायी रुपमा मेलम्ची नदीको पानी पुनः काठमाडौं पठाउनका लागि सिन्धुपाल्चोकको हेर्डवक्र्सबाट सुरुङमा पानी भर्न सुरु गरेको परियोजनाले जनाएको छ ।

मेलम्चीको पानी काठमाडौंको थोक वितरण प्रणालीमा पठाइने आयोजनाले जानकारी दिएको छ ।

Top Changing Nepal

युट्युब सट्स