३० मतपत्र बढी भेटिएपछि बाजुरामा मतगणना स्थगित
जानकारी केन्द्र
२०७९, मंसिर, १६
काठमाडौं । बाजुरामा बिहीबारदेखि जारी सुरु भएको मतगणना पुनः रोकिएको छ । हिमाली गाउँपािलकाका चार वटा मतदान केन्द्रमा मुचुल्का गरिएको भन्दा बढी मतपत्र भेटिपछि मतपत्र भेटिएपछि गणना स्थगित भएको हो ।
मतगणना गर्ने क्रममा ३० मतपत्र बढी भेटिएको हो । २३ सय १२ मतपत्र हुनुपर्नेमा गणनाका क्रममा २३ सय ४२ मतपत्र भेटिएपछि दलका प्रतिनिधिहरुको आग्रहमा गणना रोकिएको हो ।
मतगणना सुचारु गर्न उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिहरुबीच छलफल भइरहेको जनाइएको छ ।
सम्बन्धित समाचार
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
